आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण (प्रदेश सरकार) ।
आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण (संघ ससर्त) ।
स्वतः प्रकाशन, २०८३
आर्थिक वर्ष २०८२/०८३ मा शिक्षा तालिम केन्द्र, डोटी र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रशिक्षक प्रशिक्षणमा सहभागी भएका प्रशिक्षक/रोष्टर प्रशिक्षकको विवरण - २०८३।
आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिकसम्मको कार्यक्रमत प्रगति विवरण ।
शिक्षा तालिम केन्द्र, दिपायल, डोटीको मिति २०८२।०४।०१ देखि मिति २०८२।१२।३० सम्मको स्वतः प्रकाशन
शिक्षा तालिम केन्द्र, दिपायल, डोटीको मिति २०८२।०४।०१ देखि मिति २०८२।०९।३० सम्मको स्वतः प्रकाशन
शिक्षा तालिम केन्द्र, दिपायल,डोटीको रोष्टर प्रशिक्षक (विज्ञ सूचि) को अद्यावधिक विवरण-२०८२
शिक्षक पेसागत विकास प्रारुप, २०८० अनुसार आधारभूत तह (१-५) को एक महिने प्रमाणीकरण तालिम कार्यशालाका सहभागीहरु (मिति २०८३।०२।१० देखि मिति २०८३।०२।२४ गतेसम्म - बझाङ जिल्ला)
३
फोटोहरू
शिक्षक पेसागत विकास तालिमको विद्यालयमा आधारित परियोजना प्रस्तुतिकरण - आाधारभूत तह (१-५) बझाङ जिल्ला । (मिति २०८३।०२।०६)
५
फोटोहरू
शिक्षक पेसागत विकास प्रारुप, २०८० अनुसार प्रारम्भिक बालविकास तथा शिक्षाको प्रबद्धन कार्यक्रम अनुसार बालविकास शिक्षकहरुको एक महिने प्रमाणीकरण तालिम कार्यशालाका सहभागीहरु (मिति २०८३।०१।२२ देखि मिति २०८३।०२।०५ गतेसम्म - मेलौली नपा र ब्याँस गापा)
४
फोटोहरू
शिक्षक पेसागत विकास प्रारुप, २०८० अनुसार आधारभूत तह (१-५) को एक महिने प्रमाणीकरण तालिम कार्यशालाका सहभागीहरु (मिति २०८३।०१।१७ देखि मिति २०८३।०१।३१ गतेसम्म - अछाम जिल्ला)
७
फोटोहरू
शिक्षक पेसागत विकास तालिमको विद्यालयमा आधारित परियोजना प्रस्तुतिकरण - आाधारभूत तह (१-५) दार्चुला जिल्ला । (मिति २०८३।०१।२४)
८
फोटोहरू
यस केन्द्रको तालिम प्रमुख पदबाट सेवा निवृत्त हुनु भएका श्रदेय सर श्री गोबिन्दप्रसाद पोखरेल ज्यू ई- पेन्सन सम्बन्धि कागजातहरु कोष तथा लेखा नियन्त्रक कार्यालय डोटीबाट ग्रहण गर्नुहुदै । (मितिः २०८२।१२।३०)
१०
फोटोहरू
यस केन्द्रका वरिष्ठ निर्देशक श्री गोबिन्दप्रसाद पोखरेल ज्यू अनिवार्य अवकाश हुनु भएकाले यहाँले यस केन्द्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै सेवा निवृत्त जीवनको शुभकामना व्यक्त गर्दछौ । शिक्षा तालिम केन्द्र, दिपायल, डोटी परिवार । (मितिः२०८२।१२।२७)
२७
फोटोहरू
शिक्षक पेसागत विकास प्रारुप, २०८० अनुसार आधारभूत तह (१-५) को एक महिने प्रमाणीकरण तालिम कार्यशालाका सहभागीहरु (मिति २०८२।१२।०५ देखि मिति २०८२।१२।१९ गतेसम्म - बैतडी जिल्ला)
८
फोटोहरू