निजामती सेवा दिवस २०८१ को अवसरमा यस केन्द्रमा रहेर उत्कृष्ट कार्यसम्पादन गर्नुभएकोमा प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश विविध सेवाको सहायकस्तर पाँचौ तहको कम्प्युटर अपरेटर पदमा कार्यरत श्री मिन बहादुर साउँद सरको सम्मान स्वरुप केही तस्विरहरु ।