विगत लामो समयदेखी यस कार्यालयमा कार्यालय सहयोगीका (श्रेणीविहिन पाँचौ) रुपमा कार्यरत जय बहादुर नेगी अनिवार्य अवकास भएपश्चात कार्यालयबाट बिदाई गरिंदै । (२०८१।०७।१३)